सांसदहरुलाई खबरदारी गर्दै नागरिक आन्दोलन

सांसदहरुलाई खबरदारी गर्दै नागरिक आन्दोलन

केन्द्रबिन्दु
0
Shares

नागरिक अगुवाहरुले सांसदहरुलाई खबरदारी गरेका छन् । 

सांसदहरुलाई खबरदारी गर्दै प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलनको ब्यानरमा आइतबार माइतिघर मण्डलादेखि बानेश्वरसम्म नागरिक अगुवाहरुले जुलुश निकालेका हुन् । 

जुलुशमा सहभागीहरुले सांसदहरु खबरदार, सत्ताको मोहमा नफस, स्वार्थको खेलमा नफस, संसदको गरिमा कायम गर, न्यायको लडाइँ जारी छ, लगायत प्लेकार्डहरु बोकेका थिए भने सांसदहरु होसियार हुनुपर्ने र नागरिक आन्दोलन जारी रहेको भन्दै नाराबाजीसमेत गरेका थिए ।

Logo