प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच आज भेटवार्ता भएको छ। उनीहरुबीच बालुवाटारमा भेट भएको हो।

सभामुख सापकोटा बिहान ११ बजे ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उनीहरुबीचको भेटमा संसद् सञ्चालन र समसामयिक विषयमा छलफल भएको छ ।

Skip This
Skip This
Logo