कांग्रेस केन्द्रीय समितिको बैठक चैत ३० मा

कांग्रेस केन्द्रीय समितिको बैठक चैत ३० मा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ३० गते बस्ने भएको छ। 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी चैत २७ गते शुक्रबार बस्ने भनिएको बैठक चैत ३० गते बस्ने गरी सारिएको जानकारी दिए।

बैठकमा पार्टीको आसन्न महाधिवेशन, मुलुकको समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने मुख्यसचिव पौडेलले बताए।

Skip This
Skip This
Logo