आजको प्रतिनिधिसभाको बैठक जारी (LIVE)

आजको प्रतिनिधिसभाको बैठक जारी (LIVE)

केन्द्रबिन्दु
0
Shares

आजको प्रतिनिधिसभाको बैठक जारी छ। आजको बैठकमा प्रतिनिधिसभाका विषयगत समितिमा केही सदस्यको हेरफेर हुने भएको छ।

बैठकमा सभामुख अग्नि सापकोटाले समितिमा रहने सदस्यको हेरफेर भएको सूचना सुनाउने तयारी गरेका छन्। अहिले सांसद्हरुले शून्य समयमा आफ्ना धारणा राखिरहेका छन्। 

Skip This
Skip This
Logo