कांग्रेस र माओवादीको बैठकपछि अविश्वास प्रस्तावको लागि हस्ताक्षर संकलन गर्दै

कांग्रेस र माओवादीको बैठकपछि अविश्वास प्रस्तावको लागि हस्ताक्षर संकलन गर्दै

केन्द्रबिन्दु
0
Shares

गण्डकीमा नयाँ सरकार बनाउने विषयमा बिहीबार बिहान बसेको नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  माओवादी केन्द्रकाे संसदीय दलको बैठक सकिएको छ ।

दुई दलको बैठकमा मन्त्रालय बाँडफाँटको कुरा हुने भनिएता पनि यो विषयलाई थाती राखेर आजै अविश्वासको प्रस्ताव दर्ता गर्नेमा सहमति जुटेको छ ।

कांग्रेसले माओवादीपछि अब जनता समाजवादी पार्टीसङ्ग वार्ता गर्नेछ भने हिजै जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेकाे छ। 

Skip This
Skip This
Logo