लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध पुनः अविश्वासको प्रस्ताव

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध पुनः अविश्वासको प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता भएको छ। 

प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव आज दर्ता गरिएको हो।

अहिले ७९ सदस्य रहेको प्रदेश सभामा बहुमत सदस्यले हस्ताक्षर गरेका छन्।

उनीहरुले माओवादी संसदीय दलका नेता कुलबहादुर केसीलाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेका छन्।

Logo