राजनीतिक स्वार्थका लागि हचुवामा नागरिकता सम्बन्धी निर्णय परिवर्तन गर्नुहुन्न: कमल थापा

राजनीतिक स्वार्थका लागि हचुवामा नागरिकता सम्बन्धी निर्णय परिवर्तन गर्नुहुन्न: कमल थापा

केन्द्रबिन्दु
0
Shares

राप्रपाका अध्यक्ष कमल थापाले राजनीतिक स्वार्थका लागि हचुवामा पटक पटक नागरिकता सम्बन्धी निर्णय परिवर्तन गर्न नहुने बताएका छन्। 

अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेखेका छन्, 'प्रत्येक नेपालीले सरलरूपमा नागरिकता प्रमाणपत्र पाउनु पर्छ। नागरिकता पाउनबाट कुनै पनि नेपाली बञ्चित हुनुहुँदैन। खुला सीमा, खुला आवतजावत भएको देशमा राजनीतिक स्वार्थको लागि हचुवामा पटकपटक नागरिकता सम्बन्धी निर्णय परिवर्तन गर्नुहुन्न । बंशजको नागरिकता पाउन बाबुआमा दुवै नेपाली नागरिक हुनुपर्छ।'

Skip This
Skip This
Logo