प्रधानमन्त्रीद्वारा निर्वाचनको तयारीमा जुट्न आयोगलाई निर्देशन

प्रधानमन्त्रीद्वारा निर्वाचनको तयारीमा जुट्न आयोगलाई निर्देशन

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई चुनावको तयारीमा जुट्न निर्देशन दिएका छन्।

आज बिहान बालुबाटारमा आयोजित भेटमा आयोगका पदाधिकारीहरुलाई घोषित मितिमा निर्वाचन हुने पनि बताए।

ओलीले आयोगलाई अहिलेदेखि नै निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

ओलीले अहिले निर्वाचन अपरिहार्य भएकाले नै मुलुक यसरी निर्वाचनतर्फ अघि बढेको पनि स्पष्ट पारेको थापाले बताए।

Logo