नेपाल र जाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको छ। यससँगै नेपालसँग कूटनीतिक सम्बन्ध स्थापित भएका देशको सङ्ख्या १७० पुगेको छ।
संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि डा. अमृतबहादुर राई र राष्ट्रसंघकै लागि जाम्बियाका स्थायी प्रतिनिधि लाङ याबोउबीच सोमबार एक पत्रमा हस्ताक्षर भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन्।





























प्रतिक्रिया