एमाले स्थायी कमिटी बैठक आज बस्दै

एमाले स्थायी कमिटी बैठक आज बस्दै

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)ले स्थायी कमिटी बैठक आज बोलाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे बैठक बोलाइएको हो। 

बैठकमा शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। 

Skip This
Skip This
Logo