बजेट सकारात्मक भएको एमालेको निष्कर्ष

बजेट सकारात्मक भएको एमालेको निष्कर्ष


नेकपा (एमाले)को स्थायी कमिटी बैठक सकिएको छ। बैठकले भर्खरै सार्वजनिक बजेट सकारात्मक भएको निष्कर्ष निकालिएको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । 

बैठकले राष्ट्रियसभा उपनिर्वाचनमा अन्तर्घात भएको पनि निष्कर्ष निकालेको छ । यस्तै पार्टी एकिकरणमा हदैसम्म लचिलो हुने निर्णय पनि बैठकले गरेको छ। स्पष्टीकरण सोधिएका १२ सांसदका विषयमा कुनै छलफल नभएको पनि ज्ञवालीले बताए । 

पटकपटक सारिएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज ढिलो गरि सुरु भएको थियो। 

Logo