सर्वोच्चद्वारा प्रतिनिधिसभा विघटन सम्बन्धमा सरकारको नाममा कारण देखाउ आदेश

सर्वोच्चद्वारा प्रतिनिधिसभा विघटन सम्बन्धमा सरकारको नाममा कारण देखाउ आदेश

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले उक्त आदेश जारी गरेको हो।

आदेशमा लिखित जवाफ पेस गर्न भनिएको छ। अब इजलासले मुद्दाको निरन्तर सुनुवाइ आगामी असार ९ गतेदेखि गर्ने पनि निर्णय गरेको छ।

Logo