प्रतिनिधिसभा विघटनः देउवासहितको मुद्दामा बहस सुरु

प्रतिनिधिसभा विघटनः देउवासहितको मुद्दामा बहस सुरु

केन्द्रबिन्दु
0
Shares

कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना सांसद निवदेक रहेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सुरु भएको छ।

प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार काकी, मीरा खड्का, ईश्वरीप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा बहस सुरु भएको छ।

निवेदकतर्फबाट बहस सुरु भएको छ। सुरुवाती बहसमा निवेदकतर्फका कानून व्यवसायी खम्बबहादुर खाती आएका छन्।

Skip This
Skip This
Logo