सपथ ग्रहणका लागि देउवा पुगे शितल निवास

सपथ ग्रहणका लागि देउवा पुगे शितल निवास

केन्द्रबिन्दु
0
Shares

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा पद तथा गोपनियताको सपथ लिन राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन्।

बुढानिलकण्ठ स्रोतका अनुसार देउवा सपथ ग्रहण गर्न शितल निवास पुगिसकेका छन्। शितल निवास पुगे पनि  सपथ ग्रहणस्थलमा भने पुग्न बाँकी रहेकाे बताइएकाे छ । देउवा सर्बोच्चको २८ असारको फैसला अनुसार मुलुकको ४२ औं प्रधानमन्त्री बनेका हुन्।

उनी यसअघि चारपटक मुलुकको प्रधानमन्त्री भइसकेका छन्।

Skip This
Skip This
Logo