राष्ट्रिय सभाको अर्को बैठक शुक्रबार १ बजे

राष्ट्रिय सभाको अर्को बैठक शुक्रबार १ बजे


राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्।

बिहीबार बसेको सभाको नवौं बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ सभा प्रस्तुत गरे।

प्रतिवेदनमाथि छलफल हुन बाँकी छ।

Logo