आज पनि एमाले स्थायी कमिटी बैठक

आज पनि एमाले स्थायी कमिटी बैठक

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

हिजो आइतबारको बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका थिए । एमालेले बोलाएका बैठकमा वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालीपक्षीय स्थायी कमिटी सदस्यहरु भने उपस्थित भएका छैनन् ।

आजकाे बैठकमा पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा केन्द्रित हुने बताइएको छ ।

Skip This
Skip This
Logo