पौडेल पक्षको बैठक बस्दै

पौडेल पक्षको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शीर्ष नेताहरूकाेको बैठक 
आज दिउँसो १२ बजे बस्दैछ । 

बैठकमा आसन्न १४औं महाधिवेशनको विषयमा छलफल हुने छ । साथै बैठकमा क्रियाशील सदस्यता तथा यसअघि स्थगित भएको तल्लो तहको अधिवेशनको विषयमा समेत छलफल हुने जनाइएको छ । 

बैठकमा महाधिवेशनको नयाँ कार्यतालिकाको विषयमा समेत छलफल हुने जनाइएको छ । यसैबीच, आजको बैठकले आफ्नो पक्षबाट सरकारमा सहभागिता तथा व्यक्तिसमेत टुंगो लगाउने ती नेताले जानकारी दिए । 

Logo