नेकपा एमालेले पार्टीको लोगो परिवर्तन गर्नका लागि प्रस्ताव गरेको छ । विधान संशोधन समितिले केन्द्रीय कमिटीमा पेस गरेको प्रस्तावमा पार्टीको लोगो परिमार्जन गर्ने प्रस्ताव गरेको हो ।
सोमबार केन्द्रीय कमिटीमा पेस गरिएको प्रस्तावमा लोगो परिमार्जनबारे उल्लेख गरिएको छ । जसमा पार्टीको लोगोलाई सूर्य चिह्नभित्र हँसिया हथौडा रहने गरी परिमार्जन गर्ने प्रस्ताव गरिएको छ । यसअघि एमालेको लोगो सूर्य थियो । जुन उसको चुनाव चिह्न पनि हो ।





























प्रतिक्रिया