प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले देउवा सरकार गठनको एक महिना वितेको दिन नै निकम्मा सरकारको संज्ञा दिएका छन्।
उनले देउवा नेतृत्वको सरकार निकम्मा रहेको बताए। त्यस्तै उनले अफगानिस्तानमा फसेका नेपालीहरूलाई तुरुन्त नेपाल फर्काउन माग गरेका छन्।
‘सरकारले विदेशमा फसेका नेपालीहरूलाई सही सलामत स्वदेश नफर्काए संसद चल्न दिदैनौं,’अधिकारीले भने।





























प्रतिक्रिया