प्रतिनिधि सभाकाे आजकाे बैठक जारी (LIVE)

प्रतिनिधि सभाकाे आजकाे बैठक जारी (LIVE)

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभाकाे आजकाे बैठक सुरू भएकाे छ। बैठक दिउँसो १ बजेपछि संसद भवन नयाँ बानेश्वरमा सुरू भएकाे हाे । 

आजको प्रतिनिधि सभा बैठकमा “रेल्वे विधेयक, २०७६” सम्बन्धी राष्ट्रिय सभाबाट प्राप्त सन्देश प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले टेबुल गर्ने कार्यसूची रहेको छ। 

यस्तै  “प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६” पनि आजै प्रतिनिधि सभामा टेबुल गर्ने कार्यसूची रहेको छ।

Skip This
Skip This
Logo