अफगानिस्तानका नेपाली उद्धार गर्न सरकारले के गरिरहेको छ?: गोकुल बाँस्कोटा

अफगानिस्तानका नेपाली उद्धार गर्न सरकारले के गरिरहेको छ?: गोकुल बाँस्कोटा

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले अफगानिस्तानका नेपाली उद्धार गर्न सरकारले के गरिरहेको छ, भन्दै प्रश्न गरेका छन्। 

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले त्यहाँका नेपाली उद्धारमा सरकारले के गरिरहेको छ भन्दै प्रश्न गरेका हुन्।

बाँस्कोटाले सरकारले यस विषयमा संसदमा जानकारी दिनु पर्ने पनि बताए । उनले अफगानिस्तानको घटनाले विश्वकै ध्यान आकर्षित भइरहेको अवस्थामा पनि नेपाल सरकार मौन रहेको आरोप पनि लगाए। 

Skip This
Skip This
Logo