प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा हेरफेर भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजेश झा ‘अहिराज’लाई प्रदेश प्रमुहबाट पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको हो ।
अहिराजलाई अघिल्लो सरकारले फागुन ७ गते प्रदेश प्रमुख नियुक्त गरेको थियो । उनको कार्यकाल ६ महिनाको मात्रै रह्यो ।
नयाँ प्रमुख प्रमुखमा सिफारिस भएका महोत्तरीका मिश्र कांग्रेसका पुराना नेता मानिन्छन् ।































प्रतिक्रिया