आकस्मिक बोलाइएकाे एमालेकाे स्थायी कमिटी र संसदीय दलको बैठक आज

आकस्मिक बोलाइएकाे एमालेकाे स्थायी कमिटी र संसदीय दलको बैठक आज

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्ष नेकपा एमालेले आकस्मिक बोलाएकाे स्थायी कमिटी र संसदीय दलको आकस्मिक बैठक  आज बस्दैछ ।

संसद् अधिवेशन अन्त्य गरिएपछि विकसित राजनीतिक परिस्थितिका कारण एमालेले दुवै बैठक बोलाएको हो ।

सोमबार साँझ बालकोटस्थित निवासमा आफूनिकट नेताहरुसँग छलफल गरेपछि एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक आह्वान गरेका हुन् । 

स्थायी कमिटी बैठक बिहान ११ बजे बोलाइएको छ । त्यो बैठक सकिएलगत्तै संसदीय दलको बैठक बस्नेछ । दुवै बैठक बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने जानकारी दिइएको छ ।

Skip This
Skip This
Logo