अध्यादेश बुझाएर देउवा शीतल निवासबाट फर्किए

अध्यादेश बुझाएर देउवा शीतल निवासबाट फर्किए

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिक दलसम्बन्धी अध्यादेश बुझाएर प्रधानमन्त्री शेरबहादुर देउवा फर्केका छन्।

देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले शीतल निवासबाट फर्किसकेको केन्द्रविन्दुलाई बताए। 

Skip This
Skip This
Logo