एकीकृत समाजवादी संसदीय दलको विधान पारित

एकीकृत समाजवादी संसदीय दलको विधान पारित

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको विधान पारित गरेको छ। 

संसदीय दलका अध्यक्ष माधवकुमार नेपालकाे अध्यक्षतामा आज बसेको बैठकले विधान पारित गरेको हो। सो निर्णयसँगै पार्टीले गठन गरेको मस्यौदा कमिटी विघटन भएको छ।

आज बसेको पार्टीको पहिलो संसदीय दलको बैठकले पाँच सदस्यीय मस्यौदा कमिटी गठन गरेको थियो। सो कमिटीमा भवानी खापुङ, शेरबहादुर कुँवर, नीरा जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी रहेका थिए।

Skip This
Skip This
Logo