जितेन्द्र सोनल बने लोसपा प्रदेश-२ को संसदीय दलको नेता

जितेन्द्र सोनल बने लोसपा प्रदेश-२ को संसदीय दलको नेता

केन्द्रबिन्दु
0
Shares

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन् ।

जनकपुरधाममा सोमबार बसेको लोसपा संसदीय दलको बैठकले नेता चयन गरेको हो । यसअघि तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) रहँदा पनि सोनल नै संसदीय दलको नेता थिए । उनी तत्कालीन राजपाबाट प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री समेत बनेका थिए ।

Skip This
Skip This
Logo