लुम्बिनी प्रदेशसभामा एमाले सांसदको अवरोध

लुम्बिनी प्रदेशसभामा एमाले सांसदको अवरोध

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेशसभामा एमालेका सांसदहरूले नाराबाजी गरिरहेका छन् । प्रदेशसभाको बिहीबारको बैठकमा एमालेका सांसदहरू रोष्ट्रमअगाडि उभिएर नाराबाजी गरिरहेका हुन् । 

स्वच्छचारी मुर्दावाद, संसदीय सर्वोच्चता कायम गरौँ जस्ता नारा लगाएर उनीहरूले बैठकमा अवरोधमा सृजना गरिरहेका छन् । 

माओवादी केन्द्रका नेता कुलप्रसाद केसी मुख्यमन्त्री भएदेखि एमालेले संसद् चल्न दिएको छैन । माओवादी केन्द्रमा लागेका आफ्ना दुई सांसदलाई निलम्बन नगरेको भन्दै एमालेले संसद् अवरोध गर्दै आएको हो ।

Skip This
Skip This
Logo