मन्त्रिपरिषद् बैठकः संसद अधिवेशन अन्त्य गर्न सिफारिस

मन्त्रिपरिषद् बैठकः संसद अधिवेशन अन्त्य गर्न सिफारिस

केन्द्रबिन्दु
0
Shares

सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। 

भोलि राति १२ बजेदेखि लागू हुनेगरी बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई  सिफारिस गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले जानकारी दिए।

संघीय संसदको चालु नवौँ अधिवेशन प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण चल्न सकेको छैन। 

सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ। 

Skip This
Skip This
Logo