एकीकृत समाजवादीले सार्वजनिक गर्याे चुनाव चिन्हको डिजाइन

एकीकृत समाजवादीले सार्वजनिक गर्याे चुनाव चिन्हको डिजाइन

केन्द्रबिन्दु
0
Shares

एकीकृत समाजवादी पार्टीले चुनाव चिन्हको आधिकारिक डिजाइन सार्वजनिक गरेको छ। 

निर्वाचन आयोगमा दर्ता हुँदा एकीकृत समाजवादीले आफ्नो चुनाव चिन्ह कलम रोजेको थियो। 

एकीकृत समाजवादीले पार्टीको चुनाव चिन्ह कलमको डिजाइन सार्वजनिक गरेको हो।

Logo