नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा भेषराज पाण्डे निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी सर्वजित डिसीलाई हराउँदै उनी जिल्ला सभापति बनेका हुन्। पाण्डेले ४ सय २२ मत प्राप्त गर्दा डिसीले २ सय ५७ मतमै चित्त बुझाए।
पाण्डे अहिले पनि क्षेत्रीय सभापति हुन्। पाण्डेको टीम नै निर्वाचित भएको छ। उनी संस्थापन पक्षका उम्मेदवार हुन्।
काे काे विजयी भए?
सभापति: भेषराज पाण्डे- ४२२ (विजयी)
सर्वजित डिसी- २५७
सचिव २
कृष्णकुमार चौधरी २३५
खेमलाल चौधरी ४२१ (विजयी)
राजेन्द्र खड्का २३८
हरिहर शर्मा ४०० (विजयी)
सहसचिव २
गोविन्दकुमार वली ४६३ (विजयी)
प्रकाशकुमार जिसी ४०८ (विजयी)
मीनराज अधिकारी २४२
जमिर साह १८३































प्रतिक्रिया