बन्द सत्रमा ओलीले भने: प्रतिकृयावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगियो

बन्द सत्रमा ओलीले भने: प्रतिकृयावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगियो

केन्द्रबिन्दु
0
Shares

एमाले अध्यक्ष केपी ओलीले प्रतिकृयावादीको षड्यन्त्रका कारण आफ्नो पार्टी प्रतिपक्षमा पुगेको बताएका छन् । १०औँ महाधिवेशनको बन्द सत्रमा बोल्दै ओलीले यही कारण देशमा यति वेला गम्भीर चुनौती खडा भएको बताए । 

राज्य संयन्त्रको अनुचित दुरुपयोग भइरहेको भन्दै उनले स्वतन्त्र न्यायालयको दुरुपयोग भएको बताए ।  शक्ति पृथकीकरणको सिद्धान्त खलबलिँदै गएको भन्दै यो क्रम अघि बढे लोकतन्त्रका लागि खतरा हुने बताए । 

एमाले यस्तो अवस्थामा गम्भीर भएर बन्द सत्रमा भेला भएको बताए । 

Logo