एमाले उपाध्यक्षमा घनश्याम भुसालको उम्मेदवारी

एमाले उपाध्यक्षमा घनश्याम भुसालको उम्मेदवारी

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। भुसालले सोमबार बिहान उम्मेदवारी दर्ता गराएका हुन्।

अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति आफ्नो नेतृत्वमा नयाँ पदाधिकारीको नाम घोषणा गरेका थिए। उक्त सूचीमा भीम रावल र भुसालको नाम थिएन। 

उपाध्यक्ष भीम रावलले पनि यसअघि आजै अध्यक्षमा उम्मेदवारी दिइसकेका छन् ।

Skip This
Skip This
Logo