एमाले अध्यक्षमा केपी ओलीले पनि दर्ता गरे उम्मेदवारी

एमाले अध्यक्षमा केपी ओलीले पनि दर्ता गरे उम्मेदवारी

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)को अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन प्रक्रिया सुरु भएलगत्तै आज बिहान ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

ओलीलाई विष्णु प्रसाद पौडेलले प्रस्ताव गरेका छन् भने शंकर पोखरेलले समर्थन गरेका छन् । यसअघि अध्यक्ष पदका लागि नेता भीम रावलले उम्मेदवारी दर्ता गराएका थिए  । रावललाई महादेव बजगाईँले प्रस्ताव गरेका छन् भने दुधकला विष्टले समर्थन गरेकी छन् ।

Skip This
Skip This
Logo