राष्ट्रपति भण्डारीद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

राष्ट्रपति भण्डारीद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।  राष्ट्रपति भण्डारीले नेपाल सरकारको सिफारिसमा बिहीबार संघीय संसद्को अधिवेशन आह्वान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले एक विज्ञप्ति जारी गर्दै मंसिर २८ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेको जानकारी दिए ।

Skip This
Skip This
Logo