आजदेखि स्थानीय तहमै मतदाता नामावली दर्ता गर्न सकिने

आजदेखि स्थानीय तहमै मतदाता नामावली दर्ता गर्न सकिने

केन्द्रबिन्दु
0
Shares

मंसिर १७ गते शुक्रबार (आज) देखि आफू अहिले बसिरहेकै स्थानीय तहबाट मतदाता नामावली दर्ता गर्न सकिने भएको छ।

निर्वाचन आयोगका अनुसार हिमाली र पहाडी जिल्लाका स्थानीय तहको केन्द्रमा १७ गतेदेखि जिल्लाको तालिका अनुसार मतदाता नामावली दर्ता गर्न सकिने छ।

१८ वर्ष उमेर पुरा भएका नागरिकले नागरिकताको सक्कल प्रमाणपत्र लिई मतदाता नामावली दर्ता गराउने सक्नेछन् । 

Logo