प्रधानमन्त्री शेरबहादुर देउवा आउने बित्तिकै नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । बिहान साढे ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति देउवा समयमा सानेपा नपुग्दा झन्डै २ घण्टा ढिलो गरी बैठक सुरु भएको हो ।
शुक्रवारदेखि काठमाडौंमा सुरु हुने १४ महाधिवेशनका बारेमा जानकारी लिन तथा त्यसलाई भव्यतापूर्वक सम्पन्न गर्ने उद्देश्यसहित केन्द्रीय समितिको बैठक बोलाइएको हो ।





























प्रतिक्रिया