नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटनसत्र भृकुटीमण्डपमा सुरु भएको छ।
महाधिवेशनमा सहभागी भएकाको स्वागत कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले गरेका छन्।
उनले महाधिवेशनमा आएका ७७ वटै जिल्लाका महाधिवेशन प्रतिनिधि, अतिथि, आगन्तुक सबैलाई स्वागत गरेका छन् ।































प्रतिक्रिया