सभापति देउवाद्वारा कांग्रेसको एप सार्वजनिक

सभापति देउवाद्वारा कांग्रेसको एप सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले आफ्नो एप सार्वजनिक गरेको छ। पार्टीको १४औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति शेरबहादुर देउवाले कांग्रेसको एप सार्वजनिक गरेका हुन्। 

सो एपमा पार्टीका नेता तथा क्रियाशील सदस्य, भ्रातृ संस्था, शुभेच्छुक संस्थालगायत सम्पूर्ण जानकारी उपलब्ध हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। 

कांग्रेसको अहिले १४औँ महाधिवेशन उद्घाटन सत्रको कार्यक्रम भइरहेको छ। 

Logo