केही बेरमै कांग्रेस बन्दसत्र सुरु हुने

केही बेरमै कांग्रेस बन्दसत्र सुरु हुने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको बन्दसत्र आजै राति ८ बजेबाट सुरु हुन लागेको हो ।  कांग्रेस १४औँ महाधिवेशनअन्तर्गत उद्घाटन सत्र समापन भएसँगै केही बेरमै कांग्रेसले बन्दसत्र सञ्चालन गर्ने भएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिवारदेखि निर्वाचन प्रक्रियामा जानुपर्ने भएकाले साढे सात बजेतिर बन्दसत्र सुरु हुने बताएका छन् । उनले बन्दसत्रमा सबै महाधिवेशन प्रतिनिधिहरूलाई सहभागी हुन आग्रह गरेका छन् ।

Logo