प्रकाशमानले गरे सभापतिमा उम्मेद्वारी घोषणा, सुजाता कोइराला उपसभापति (लाइभ)

प्रकाशमानले गरे सभापतिमा उम्मेद्वारी घोषणा, सुजाता कोइराला उपसभापति (लाइभ)

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको सभापति पदका लागि प्रकाशमान सिंहले उम्मेद्वारी घोषणा गरेका छन् ।

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मनोनयन दर्ता प्रक्रिया सुरु भइसकेपछि शनिबार दिउँसो औपचारिक कार्यक्रम गरेर सिंहले सभापति पदमा उम्मेद्वारी घोषणा गरेका हुन्। 

सिंहको टिमबाट उपसभापतिमा सुजाता कोइरालाले उम्मेद्वारी घोषणा गरेकी छन्। 

सभापतिमा उम्मेद्वारी घोषणा गर्दै सिंहले अवधारणापत्र पनि सार्वजनिक गरेका छन्। अहिले पनि कार्यक्रम भइरहेकाे छ। नेता सिंहले सम्बाेधन गरिरहेका छन्। 

 

Logo