नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले अमृतकुमार बोहोरालाई केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्ष चयन गरेको छ।
एमाले केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी ओलीको प्रस्तावमा बोहोरा सल्लाहकार परिषद् अध्यक्ष चयन गरेको सचिव योगेश भट्टराईले जानकारी दिए।
एमाले केन्द्रीय समिति बैठक जारी छ।





























प्रतिक्रिया