नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उम्मेद्वारी दर्ता गराउनका लागि प्रकाशमान सिंह र सुजाता कोइराला राष्ट्रियसभा गृह पुगेका छन्।
सिंहले सभापति र कोइरालाले उपसभापतिमा उम्मेद्वारी दिने घोषणा गरेलगत्तै दुवै जना समर्थकका साथ उम्मेद्वारी दर्ता गराउन राष्ट्रियसभा गृह पुगेका हुन्।





























प्रतिक्रिया