कांग्रेस सभापतिका प्रत्यासी न्यौपानेले लिए उम्मेद्वारी फिर्ता, शेखर काेइरालालाई समर्थन

कांग्रेस सभापतिका प्रत्यासी न्यौपानेले लिए उम्मेद्वारी फिर्ता, शेखर काेइरालालाई समर्थन

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सभापतिका प्रत्यासी युवराज न्यौपानेले उम्मेद्वारी फिर्ता लिएका छन्। 

आइतबार दिउँसो न्यौपानेले सभापतिका अर्का प्रत्यासी डा.शेखर कोइरालालाई समर्थन गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन्।

कांग्रेस सभापतिमा ६ जनाको उम्मेद्वारी परेको थियो। अब शेरबहादुर देउवा, डा.शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ।

Logo