देउवा,सिटौला प्यानलमा केन्द्रीय सदस्य (खस आर्य) तर्फ विराटनगरका मेयर पराजुलीसहित सात उम्मेद्वार

देउवा,सिटौला प्यानलमा केन्द्रीय सदस्य (खस आर्य) तर्फ विराटनगरका मेयर पराजुलीसहित सात उम्मेद्वार

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत विराटनगर महानगरका मेयर भीम पराजुलीसहित सातजनाकाे  नामावली फाइनल भएको छ।

देउवा ,सिटौला लाइन अन्तर्गत केन्द्रीय सदस्य खस आर्यमा सहमति अनुरूप छनाैट गरिएको बुझिएको छ। 

खस आर्य केन्द्रीय सदस्य अन्तर्गत भीम पराजुली, केशवकुमार बुढाथोकी, श्यामकुमार घिमिरे, नारायण बहादुर कार्की, विष्णुकुमार कार्की, गेहेन्द्र गिरी र गाेविन्दबहादुर शाह रहेका छन्।

मेयर भीम पराजुलीसँग केन्द्रविन्दुले गरेकाे कुराकानी याे भिडियाेमा 

 

Logo