प्रधानमन्त्री देउवा मतदान स्थल आइपुगे

प्रधानमन्त्री देउवा मतदान स्थल आइपुगे

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ। साढे तीन घन्टा ढिलो गरी सुरु भएको मतदानमा आफ्नो मत हाल्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा महाधिवेशनस्थल आइपुगेका छन्।

केही समयअघि उनी बालुवाटारबाट राष्ट्रिय सभा गृह आइपुगेका हुन्। सुदूरपश्चिम प्रदेशको मतदान केन्द्रको बुथ राष्ट्रिय सभामा भएकाले देउवाले त्यहीँबाट मतदान गर्ने भएका छन् । 

देउवा सभापतिका प्रत्यासीसमेत हुन्। नेता कुलबहादुर गुरुङले पहिलो मतदान गरेका छन्।

Logo