प्रदेश २ र गण्डकीबाट कसले कति मत पाए ?

प्रदेश २ र गण्डकीबाट कसले कति मत पाए ?

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसकाे १४औँ महाधिवेशनमा सभापतिका लागि प्रदेश २ र गण्डकीको १ हजार ७५ मतमध्ये सबैभन्दा बढी शेरबहादुर देउवाले पाएका छन्।

उनले ५ सय ८१ मत पाउँदा शेखर कोइरालाले ४८२ मत पाए। त्यस्तै,  विमलेन्द्र निधिले १६६,प्रकाशमान सिंहले ४५ र कल्याण गुरुङले ८ मत पाएका छन्। 

यी दुई प्रदेशबाट ३२ मत बदर भएको छ।

Skip This
Skip This
Logo