रेशम चौधरीको पक्षमा उभिँदै हृदयेश त्रिपाठीले गरे नयाँ पार्टीको घोषणा

रेशम चौधरीको पक्षमा उभिँदै हृदयेश त्रिपाठीले गरे नयाँ पार्टीको घोषणा

केन्द्रबिन्दु
0
Shares

मधेशवादी दल हुँदै पछिल्लो निर्वाचनमा सूर्य चिन्हबाट प्रतिनिधिसभामा निर्वाचित भएका त्रिपाठीले मंगलबार नयाँ पार्टी ‘जनता प्रगतिशील पार्टी नेपाल’ घोषणा गरेका हुन्। 

टीकापुर घटनामा दोषी ठहर भई सजाय भुक्तान गरिरहेका रेशम चौधरीको रिहाइको माग गर्दै उनको पक्षमा उभिएर त्रिपाठीले याँ पार्टीको घोषणा गरेका हुन्। 

Logo