प्रतिनिधिसभाको दशौं अधिवेशन सुरु भएको छ। मंगलबार दिउँसो २ बजे संसद् भवन नयाँ बानेश्वरमा संसद् बैठक सुरु भएको हो।
आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् आह्वानसम्बन्धी सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाउने कार्यसूची छ।
साथै, सभामुखले प्रतिनिधिसभा बैठकमा अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने भएका छन्।





























प्रतिक्रिया