६ सय मत गणना गर्दा उपसभापतिमा कसले कति मत पाए?

६ सय मत गणना गर्दा उपसभापतिमा कसले कति मत पाए?

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा धनराज गुरुङले २५८ मतसहित अग्रता बनाउँदा विजय कुमार गच्छदार र पूर्णबहादुर खड्काले बराबरी मत पाएका छन्। 

बुधबार सानेपामा जारी उपसभापतिको मतगणना अनुसार ६ सय मत गन्दा विजयकुमार गच्छदारले २४६, पूर्णबहादुर खड्का :२४६,  डा.चन्द्र भण्डारी :२१५,  धनराज गुरुङ :२५८ मत पाएका छन् । 

दुई जना उपसभापतिका लागि ७ जना चुनावी मैदानमा छन् ।

Logo