उपसभापतिको मतगणनामा अग्रता बनाएपछि सानेपा पुगे धनराज, कसले कति पाए?

उपसभापतिको मतगणनामा अग्रता बनाएपछि सानेपा पुगे धनराज, कसले कति पाए?

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा १२ सय मत गन्दा धनराज गुरुङले अग्रता बनाएका छन्।

अग्रता बनाइरहँदा उनी मत गणनास्थल सानेपास्थित पार्टी कार्यालय पुगेका छन्। गणनामा उनलाई पूर्णबहादुर खड्काले पछ्याइरहेका छन्।

कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ। 

निर्वाचन समितिले दिएको जानकारी अनुसार १२ सय मत गणना हुँदा यस्तो छ अवस्थाः

विजयकुमार गच्छदार :४५४
पूर्णबहादुर खड्का :५०१
 डा.चन्द्र भण्डारी :४७२
धनराज गुरुङ :५४३
 सुजाता कोइराला :१३८
 महेश आचार्य :१२३
 दिव्यश्वरी शाह : ३५  

Logo